Pathao Clips
साइन इन
पाठाओ राइडर र क्याप्टेनका लागि
भिडियो बनाउनुहोस्।
पैसा कमाउनुहोस्।

पाठाओको कामबारे छोटो भिडियो बनाउनुहोस्। टिकटक, फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नुहोस्। पाठाओले पैसा दिन्छ।

१

भिडियो बनाउनुहोस्

के भन्ने, हामी बताउँछौं।

२

पोस्ट गरेर लिंक पठाउनुहोस्

आफ्नै खाताबाट पोस्ट गर्नुहोस्।

३

सिटीपेमा पैसा पाउनुहोस्

हरेक हप्ता आइतबार।

कति कमाउन सकिन्छ?

१ भिडियोRs 200
१०,००० जनाले हेरे+ Rs 500
तपाईंको कोडबाट १ साथी जोडिए+ Rs 500
तपाईंको कमाइRs 700 +

हरेक १,००० भ्युमा Rs 50। यो उदाहरण मात्र हो। हरेक अभियानमा आफ्नै दर हुन्छ।

धेरै फलोअर चाहिन्छ?

पर्दैन। स्वीकृत भएका सबै भिडियोको पैसा पाइन्छ।

गाह्रो छ?

छैन। साथीसँग कुरा गरेजस्तै आफ्नो कामबारे बोल्नुहोस्।

पैसा कहिले आउँछ?

हरेक हप्ता आइतबार, तपाईंको सिटीपे वालेटमा।

यसले मेरो राइडमा असर गर्छ?

पर्दैन। फुर्सदमा भिडियो बनाउनुहोस्। राइड सधैंझैं गर्नुहोस्।

सजिला नियम
✓ आफ्नै खाताबाट पोस्ट गर्नुहोस्
✓ सही जानकारी र आफ्नो साँचो कमाइ देखाउनुहोस्
✓ भिडियोमा #Sponsored राख्नुहोस्
✗ नक्कली भ्यु वा किनेको फलोअर नहुने
✗ अरू एपबारे गलत कुरा नहुने
अहिले जोडिनुहोस् साइन इन
सहयोग चाहियो?
01-5970099